दफा २६
निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने
विश्वविधालयको लागि आर्थिक श्रोत जुटाउने समेत प्रयोजनको लागि विश्वविद्यालयले निजी क्षेत्रसँग सहकार्य गर्न सक्नेछ ।